पढ्नैपर्ने पाँच भनाइहरू

 पढ्नैपर्ने पाँच भनाइहरू

================
१. सामान्य मानिस र योद्धामा मूलभूत अन्तर यही हुन्छ कि योद्धा सबै कुरालाई चुनौती जसरी लिन्छ तर सामान्य मानिस सबै कुरालाई वरदान या श्राप मान्छन् । - डोन जुआन
२. कुनै कुरालाई बीउको रूपमा हेर्नु नै विद्वता हो । - लाओ-त्से
३. प्रतिभाशाली मान्छेका विरूद्धमा सबै मूर्ख मान्छेहरू उचालिएका हुन्छन् । -स्विफ्ट
४. सबै किसिमको ज्ञानको लक्ष्य चरित्र निर्माण हुनुपर्दछ । - महात्मा गान्धी
५. व्यावहारमा नउतारिएको ज्ञान नपचेको भोजन जस्तै हो । - साईबाबा

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post