कसलाई के भनेर चिनिन्छ? शिक्षक सेवा आयोग/लोक सेवा आयोग प्रथम पत्र - सामान्य ज्ञान नमूना प्रश्नहरु

कसलाई के भनेर चिनिन्छ? शिक्षक सेवा आयोग/लोक सेवा आयोग प्रथम पत्र - सामान्य ज्ञान नमूना प्रश्नहरु नेपालको इतिहास (Nepal's History) १. स्कुलका पिता — पद्म शमशेर २. सन्की राजा — श्री ५ सुरेन्द्र ३. जिउँदो सिंह — अमरसिंह थापा ४. कला बहादुर — माथवरसिंह थापा ५. अभागी राजा — जयप्रकाश मल्ल ६. सिमसिमे राजा — शिवसिंह मल्ल ७. जनताका कम्युनिष्ट — पुष्पलाल ८. बौलाहा युवराज — श्री ५ सुरेन्द्र ९. बौलाहा राजा — लक्ष्मीनरसिंह मल्ल १०. नेपालका शुकरात — नयराज पन्त ११. दोस्रो गौतम बुद्ध — जयपृथ्वी बहादुर सिंह १२. बूढा महाराज — भीम शमशेर १३. नेपालको शाहजहाँ — खड्ग शमशेर १४. धनकुटे राजा — देव शमशेर १५. शेरे धनुषा — हेमबहादुर मल्ल १६. नेपाल मण्डलेश्वर — यक्ष मल्ल १७. धोकेवाज नेता — डा. तुलसी गिरी १८. कोत पर्वकी आमा — राज्यलक्ष्मी १९. जनक — शिरध्वज २०. अवसरवादी नेता — विश्ववन्धु थापा २१. नाति जर्नेल — पशुपति शमशेर राणा २२. युगले मागेको नेता — जङ्गबहादुर राणा २३. अयोग्य राजा — श्री ५ राजेन्द्र २४. न्याय गर्ने राजा — राम शाह २५. राजाका पञ्च — कीर्तिनिधि विष्ट २६. नेपालेश्वर — श्रीनिवास मल्ल २७. कलहा भिमानी — अंशुवर्मा २८. नेपालको लियोनार्दो दा भिन्ची — अरनिको २९. शिक्षाको दधीचि —शंकरदेव पन्त ३०. फिस्टे महाराज — चन्द्र शमशेर ३१. रुन्चे महाराज — पद्म शमशेर ३२. नानी युवराज — सुरेन्द्र ३३. शान्तिश्री — प्रचण्डदेव ३४. जिउँदो सहिद — टंकप्रसाद आचार्य ३५. पञ्चको शाह — शरदचन्द्र शाह ३६. राजनीतिज्ञ राजा — महेन्द्र ३७. संकटको पञ्च — सूर्यबहादुर थापा ३८. माहिला मिनिष्टर —बमबहादुर राणा ३९. हरिततारा — भृकुटी ४०. राजाका कम्युनिष्ट — केशरजंग रायमाझी ४१. धुर्त प्रधानमन्त्री — चन्द्र शमशेर ४२. धुर्त राजनीतिज्ञ — कृष्णप्रसाद भट्टराई ४३. खलङ्गाको नायक — बलभद्र कुँवार ४४. खरदार बा — कृष्णप्रसाद कोइराला ४५. सान्दाजु — वि.पि कोइराला ४६. लौह पुरुष — गणेशमान सिंह ४७. सर्वोच्च नेता — गणेशमान सिंह ४८. एक पार्टीका एक नेता — डा. डिल्लीरमण रेग्मी ४९. राष्ट्रनिर्माता — पृथ्वीनारायण शाह ५०. राष्ट्रपिता — त्रिभुवन ५१. पञ्चायतको मलामी — मरिचमान सिंह ५२. स्वामी महाराज — रणबहादुर शाह ५३. स्वामी अभयानन्द — रणवीरसिंह थापा ५४. राजनीतिको चाणक्य — सूर्यप्रसाद उपाध्याय ५५. विमान पण्डित — अच्यूतानन्द (विश्वको इतिहास) World Geography १. नयाँ संसार उपनामले कुन महादेशलाई चिनिन्छ ? → उत्तर अमेरिका २. उत्तर अमेरिका महादेशको नामाकरण कसरी गरिएको हो ? → अमेरिकी विस्पुक्कि नामक साहसी यात्रीको नामबाट⇒ ३. विश्वको सबै भन्दा ठूलो ताजा पानीको ताल कुन हो → सुपेरियर ताल(उत्तर अमेरिका महादेश) ४. विश्को सबै भन्दा ठूलो नेसनल पार्क बुड, बफेली नेसनल पार्क हो भने, त्यो कुन महादेशमा पर्छ ? → उत्तर अमेरिका, ५. उत्तर अमेरिकाको शितोष्ण घाँसे मैदानलाई के भनिन्छ ? → पेयसी ६. उत्तर अमेरिका महादेशमा पर्ने सबैभन्दा उच्च पर्वत कुन हो ? → माउण्ट मेकिल्ने ७. उत्तर अमेरिकाको दक्षिण–पूर्वी किनारामा बहने आँधीलाई के भनिन्छ ? → हरिकन/टोरनेडो ८. विश्वको चौथो ठूलो महादेश कुन हो ? → दक्षिण अमेरिका ९. विश्वको सबै भन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ? → टिटिकाका(दक्षिण अमेरिका) १०. उत्तर र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ? → पनामा नहर ११. विश्वको सबैभन्दा ठूलो पर्वत माला कुन हो ? → एण्डिज पर्वतमाला(अफ्रिका महादेश) १२. दक्षिण अमेरिकाको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ? → पेम्पाज १३. विश्वको सबै भन्दा उचाईमा रहेको राजधानी कुन हो ? → बोलिभियाको राजधानी लापान १४. दक्षिण अमेरिका महादेशमा रहेका दुई वटा भुपरिवेष्ठित राष्ट्रहरु के–के हुन ? → बोलिभिया र पराग्वे १५. विश्वको ठूलो अमेजन नदि कुन महादेशमा पर्दछ ? → दक्षिण अमेरिका १६. विश्वको पाँचौ ठूलो महादेश कुन हो ? → अन्टार्कटिका, १७. सबै भन्दा कान्छो महादेश कुन हो ? → अन्टार्कटिका १३. युरोप महादेश विश्वको कतिऔँ ठूलो महादेश हो ? → छैटौँ १४. युरोप महादेशमा कति देश पर्दछन् ? →५० वटा २०. युरोप महादेशको सबै भन्दा ठूलो देश कुन हो ? → रसिया २१. भित्रि समुद्रहरुले घेरिएको महाद्धीप भन्नाले कुन महादेशलाई बुझिन्छ ? → युरोप २२. लामो समुद्र किनार भएको महाद्धीप भन्नाले युरोप महादेशलाई बुझिन्छ भने प्रायद्धीपको प्रायद्धीप भन्नाले कुन महादेशलाई चिनिन्छ ? → युरोप २३. ‘Bread Basket of the world’ भन्नाले कुन देशलाई चिनिन्छ ? → युक्रेन २४. विश्वको सबै भन्दा सानो महादेश कुन हो ? → अष्ट्रेलिया २५. कंगारुको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ? → अष्ट्रेलिया २६. अस्टेलिया महादेशको खोज कसले गरेका हुन् ? →ऐबेल तस्मान र जेम्स कुक, २७. बिचित्रताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ? → अष्ट्रेलिया २८. अष्ट्रेलिया महादेशको कति भाग मरुभुमि छ ? → आधा २९. पृथ्वीको कति भागमा जल सतह रहेको छ ? → ७१ प्रतिशत ३०. पृथ्वीमा कति वटा महासागर रहेका छन् ? → पाँच वटा(शुत्र–प्रआहिकुसु) ३१. सबै भन्दा ठूलो र गहिरो महासागर कुन हो ? → प्रशान्त महासागर ३२. प्रशान्त महासागरले पृथ्वीको जल क्षेत्रको कति भु–भाग ओगटेको छ ? → एक तिहाई(४५.५ प्रतिशत) ३३. प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग कुन हो ? → मरियाना ट्रन्च ३४. समुद्रको चारै तिरको किनारलाई के भनिन्छ ? → महाद्धीपिय मानतट ३५. विश्वको दोस्रो ठूलो महादेश कुन हो ? → आन्ध्र महासागर ३६. आन्ध्र महासागरले जल क्षेत्रको कति भु–भाग ओगटेको छ ? → २५.७० प्रतिशत ३७. अङ्ग्रेजी अक्षर ‘S’ आकार भएको महासागर कुन हो ? → आन्ध्र महासागर ३८. वाणिज्य महासागर भन्नाले कुन महासागरलाई चिनिन्छ ? → आन्ध्र महासागर, ३९. हिन्द महासागर विश्वको कतिऔँ ठूलो महासागर हो ? → तेस्रो ४०. त्रिभुजाकार महासागर कुन हो ? प्रशान्त महासागर ४१. तेलको महासागर भन्नाले कुन महासागरलाई चिनाउँदछ ? → हिन्द महासागर ४२. हिन्दु पौराणिक ग्रन्थहरुमा हिन्द महासागरलाई के भनिएको छ ? → रत्नाकर ४३. दक्षिण ध्रुबिय महासागर कुन हो ? → कुमेरु ४४. बर्षभरी हिँउले ढाकिराख्ने महासागर कुन हो ? →कुमेरु ४५. चिसो पानीको महासागर कुन हो ? → कुमेरु ४६. उत्तर ध्रुबिय महासागर कुन हो ? → सुमेरु ४७. अक्षांश रेखालाई के भनिन्छ ? → समानान्तर रेखा ४८. कुनै ठाउँको आवापानीको अवस्था पत्ता लगाउनु परेमा के को आधारमा पत्ता लगाईन्छ ? → अक्षांश रेखा ४९. हरेक १ डिग्री देशान्तर रेखामा कति मिनेटको फरक पर्छ ? → ४ मिनेट ५०. प्रकाशको तिब्रता नाप्ने यन्त्रलाई के भनिन्छ ? → क्यण्डेला

dhirendra2726

सिक्ने र सिकाइने

Previous Post Next Post